सम्मुख

Romanized: sammukh, shammukha, shammukh, sammukha

अगाडिपट्टिको; अगिल्तिरको; सामुन्नेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अगाडिपट्टिको; अगिल्तिरको; सामुन्नेको।
२.
(नामयोगी) मुखेन्जी; सामु।

सम्बन्धित शब्दहरू