सम्मुखी
Romanized: sammukhee, shammukhi, shammukhee, shammukhii
मुख हेर्ने ऐना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
मुख हेर्ने ऐना।
२.
अगाडि नै रहेको; सामुन्नेको; सम्मुखको; अघिल्तिरको।