अन्तर्मुख
Romanized: antarmukh, antarmukha
अरूसँग सम्पर्क र हिमचिम नबढाउने; आत्मकेन्द्री र सङ्कोची। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अरूसँग सम्पर्क र हिमचिम नबढाउने; आत्मकेन्द्री र सङ्कोची।
२.
आफ्नै कल्पनामा तल्लीन रहने र बाहिरी जगत्तर्फ कम रुचि राख्ने।
३.
आफ्नो मनलाई आफूभित्रै केन्द्रित।
४.
भित्रतर्फ उन्मुख; अन्तस्करणतर्फ उन्मुख हुने प्रवृत्ति भएको।