अन्तर्मृत्यु
Romanized: antarmrityu, antarmrtyu
गर्भभित्रको मरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
गर्भभित्रको मरण।
२.
प्रतिबन्धित मृत्यु; अकाल मृत्यु।