अवाङ्मुख
Romanized: avaangmukha, avaangmukh, avangmukha, awaangmukha
मुख तलतिर फर्केको; उँधमुन्टे; घोप्टो; उभिन्डो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
मुख तलतिर फर्केको; उँधमुन्टे; घोप्टो; उभिन्डो।
२.
लाज र धकले शिर नुहाएको; मुन्टो निहुराएको।