वाङ्मुख

Romanized: vaangmukha, vaangmukh, vangmukha, waangmukha

ग्रन्थ आदि साहित्यको प्राक्कथन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
ग्रन्थ आदि साहित्यको प्राक्कथन।
२.
बोलीको थालनी।

सम्बन्धित शब्दहरू