पराङ्मुख
Romanized: paraangmukha, paraangmukh, parangmukha, parangmukh
विपरीत दिशापट्टि वा पछिल्तिर मुख फर्काएको; मुन्टो फर्काएको; विमुख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
विपरीत दिशापट्टि वा पछिल्तिर मुख फर्काएको; मुन्टो फर्काएको; विमुख।
२.
अनुकूल नभएको; प्रतिकूल।