बाह्योन्मुख

Romanized: baahyonmukha, baahyonmukh, bahyonmukh, bahyonmukha

केन्द्रबाट छुट्‌टिएर बाहिरतिर जान खोज्ने; बाहिरपट्‌टि फर्केको; बाह्योन्मुखी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
केन्द्रबाट छुट्‌टिएर बाहिरतिर जान खोज्ने; बाहिरपट्‌टि फर्केको; बाह्योन्मुखी।

सम्बन्धित शब्दहरू