बाह्योन्मुखी
Romanized: baahyonmukhi, baahyonmukhee, bahyonmukhee, bahyonmukhii
केन्द्रबाट छुट्टिएर बाहिरतिर जान खोज्ने; बाहिरपट्टि फर्केको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
केन्द्रबाट छुट्टिएर बाहिरतिर जान खोज्ने; बाहिरपट्टि फर्केको।