क्षयोन्मुख
Romanized: kshayonmukha, kshayonmukh, ksayonmukh, ksayonmukha
पतन हुन थालेको; खस्कनतिर लागेको; नासिँदै गएको; क्षयोन्मुखी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत क्षय+उन्मुख]
1
पतन हुन थालेको; खस्कनतिर लागेको; नासिँदै गएको; क्षयोन्मुखी।