उन्मुख
Romanized: unmukh, unmukha
माथितिर मुख फर्काएको; ऊर्ध्वमुख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
माथितिर मुख फर्काएको; ऊर्ध्वमुख।
२.
उत्सुक; उत्कण्ठित।
३.
कुनै दिशातिर लागेको; कसैपट्टि फर्केको।
४.
उत्कण्ठापूर्वक प्रतीक्षा गरिरहेको।