उन्मुक्ति

Romanized: unmukti

उन्मुक्त हुनुको भाव वा अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
उन्मुक्त हुनुको भाव वा अवस्था।
२.
कुनै प्रकारको बन्धन, अभियोग आदिबाट छोड्ने काम; छुटकारा।

सम्बन्धित शब्दहरू