उन्मुखता
Romanized: unmukhataa, unmukhat, unmukhata
उन्मुख वा अभिमुख हुँदाको स्थिति; उत्सुकता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत उन्मुख+ता]
1
उन्मुख वा अभिमुख हुँदाको स्थिति; उत्सुकता।