उन्मुक्त
Romanized: unmukt, unmukta
मुक्त गरिएको; छाडिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
मुक्त गरिएको; छाडिएको।
२.
बन्धनरहित; स्वतन्त्र।