अनुन्मुक्त
Romanized: anunmukt, anunmukta
कुनै बाधाबन्देजबाट स्वतन्त्र हुन नपाएको; बन्धनमा परेको; नछोडिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै बाधाबन्देजबाट स्वतन्त्र हुन नपाएको; बन्धनमा परेको; नछोडिएको।
२.
परिशोधन नगरीकन राखिएको (ऋणपत्र)।
३.
कारागारमा रहेको; कैदमुक्त नभएको (कैदी)।