अनुनादी
Romanized: anunaadi, anunaadee, anunadee, anunadii
अनुनादी (anunaadi) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अनुनादी(१)
(विशेषण [संस्कृत])
1.
प्रतिध्वनि उत्पन्न गर्ने; गुञ्जन पैदा हुने।
अनुनादी(२)
(विशेषण)
1.
ध्वननशील; अनुनाद दिने; आवाज दिने; बज्ने।