अनुनासिक
Romanized: anunaasika, anunaasik, anunasik, anunaashika
नाके स्वरले उच्चारण गरिने; मुख र नासिकाका योगबाट उच्चरित; नासिक्य । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
नाके स्वरले उच्चारण गरिने; मुख र नासिकाका योगबाट उच्चरित; नासिक्य ।
२.
(नाम)
नाके स्वरले बोलिने ध्वनि (ङ, ञ, ण, न, म इ.)।
३.
अक्षरका शिरमा लागी नासिकीकरणलाई जनाउने चिह्न; चन्द्रबिन्दु; जूनटिकी (जस्तै- डाँक, आँसु, हाँसो, बनाउँछु इ.)।