अननुनासिक

Romanized: ananunaasika, ananunaasik, ananunasik, ananunaashika

मुखबाट मात्र सास बाहिर निस्कँदा उच्चरित हुने ध्वनि; मौखिक ध्वनि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
मुखबाट मात्र सास बाहिर निस्कँदा उच्चरित हुने ध्वनि; मौखिक ध्वनि।

सम्बन्धित शब्दहरू