निरनुनासिक

Romanized: niranunaasika, niranunaasik, niranunasik, niranunaashika

उच्चारण गर्दा नासिकास्थानसँग सम्बन्ध नहुने; अनुनासिक नभएको; अननुनासिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
उच्चारण गर्दा नासिकास्थानसँग सम्बन्ध नहुने; अनुनासिक नभएको; अननुनासिक।

सम्बन्धित शब्दहरू