नासिक
Romanized: naasika, naasik, nasik, naashika
भारतको महाराष्ट्रमा गोदावरी उद्गमनेर रहेको राम वनवासको बेला लक्ष्मणले सुर्पणखाको नाक काटेको मानिने पञ्चवटी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
भारतको महाराष्ट्रमा गोदावरी उद्गमनेर रहेको राम वनवासको बेला लक्ष्मणले सुर्पणखाको नाक काटेको मानिने पञ्चवटी तीर्थ।