नासिकी
Romanized: naasiki, naashiki, naasikee, nashiki
नासिकाबाट उत्पन्न; नासिक्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत नासिक्य]
१.
नासिकाबाट उत्पन्न; नासिक्य।
२.
(नाम)
नासिका; नाक।