देखासिकी
Romanized: dekhaasiki, dekhaashiki, dekhaasikee, dekhashiki
अर्काले गरेको देखेर वा हेरेर आफूले पनि गर्न खोज्ने काम; अनुकरण; नकल; सिको; देखासिको। देखासिकी गरी खा, आरिसे… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [देखासिको+ई]
1
अर्काले गरेको देखेर वा हेरेर आफूले पनि गर्न खोज्ने काम; अनुकरण; नकल; सिको; देखासिको। देखासिकी गरी खा, आरिसे मरी जा (उखान)।