देखा

Romanized: dekhaa, dekh, dekha

सम्मुखमा; सामुन्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [देख्+आ]

१.
सम्मुखमा; सामुन्ने।
२.
देखे जस्तै गरी; अनुकरण वा नकल गरेर।
३.
(नाम) आँखाका अगाडिको ठाउँ; आँखाका सामुन्नेको ठाउँ।
४.
देखिने काम; हेराइ; दृष्टि।

सम्बन्धित शब्दहरू