देखाउनी
Romanized: dekhaauni, dekhaaunee, dekhaunee, dekhaunii
देखाउनका लागि मात्र राखिएको वस्तु; देखावटी वस्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
देखाउनका लागि मात्र राखिएको वस्तु; देखावटी वस्तु।
२.
देखाउने काम।
३.
नयाँ मान्छे (नवजात शिशु, बेहुली) को मुख हेर्दा दिइने उपहार वा रकम।