देखादेख

Romanized: dekhaadekha, dekhaadekh, dekhadekh, dekhadekha

परस्पर एकले अर्कोलाई देख्ने काम; हेराहेर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [देख्+आ+देख्]

१.
परस्पर एकले अर्कोलाई देख्ने काम; हेराहेर।
२.
(क्रियाविशेषण) आँखाको अघिल्तिर भए जस्तै गरी; हेदहिर्दै; देखादेखी।

सम्बन्धित शब्दहरू