देख
Romanized: dekh, dekha
देखिने; दृष्ट; दृष्टिगोचर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [देख्+अ, प्राकृत देक्खाह]
1
देखिने; दृष्ट; दृष्टिगोचर।