देखार
Romanized: dekhaara, dekhaar, dekhar, dekhara
अगाडि पर्ने काम; सामुमा पर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [देख्+आर]
१.
अगाडि पर्ने काम; सामुमा पर्ने काम।
२.
दृष्टि।