देखौवा

Romanized: dekhauvaa, dekhauwaa, dekhauv, dekhauwa

ढाँचा वा स्वाङमा अडेको; देखाउनका लागि मात्र; देखावटी; आडम्बरपूर्ण; बोक्रे । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [देख्+औवा]

1
ढाँचा वा स्वाङमा अडेको; देखाउनका लागि मात्र; देखावटी; आडम्बरपूर्ण; बोक्रे ।

सम्बन्धित शब्दहरू