कौवा
Romanized: kauvaa, kauwaa, kauv, kauwa
समाचार कहन्छ भन्ने लोकधारणा भएको एक चरो; काग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत काक]
१.
समाचार कहन्छ भन्ने लोकधारणा भएको एक चरो; काग।