कौवाफल

Romanized: kauvaaphala, kauvaaphal, kauwaaphala, kauvaafala

भुइँझारमा काफलका जस्ता दाना लाग्ने फल; भुईँ काफल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
भुइँझारमा काफलका जस्ता दाना लाग्ने फल; भुईँ काफल।

सम्बन्धित शब्दहरू