काफल

Romanized: kaaphala, kaaphal, kaafala, kaphal

लाम्चा पात हुने, गुच्छा गुच्छा राता साना फल फल्ने एक वृक्ष; त्यसैको गर्मी महिनामा फल्ने फल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत कट्फल]

1
लाम्चा पात हुने, गुच्छा गुच्छा राता साना फल फल्ने एक वृक्ष; त्यसैको गर्मी महिनामा फल्ने फल।

सम्बन्धित शब्दहरू