काफलचरी

Romanized: kaaphalachari, kaphalachari, kaafalachari, kafalachari

काफल पाक्ने बेलामा 'काफल पाक्यो' भनेर कराई हिँड्ने एक चरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
काफल पाक्ने बेलामा 'काफल पाक्यो' भनेर कराई हिँड्ने एक चरो।

सम्बन्धित शब्दहरू