बालचर
Romanized: baalachara, baalachar, balachara, balachar
बालकहरूलाई सच्चरित्रता, स्वावलम्बन, सेवाभावना र व्यायाम सिकाउने सैनिक ढाँचाको शिक्षा । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
बालकहरूलाई सच्चरित्रता, स्वावलम्बन, सेवाभावना र व्यायाम सिकाउने सैनिक ढाँचाको शिक्षा ।
२.
त्यस्तो शिक्षा प्राप्त गर्ने वा ग्रहण गर्ने व्यक्ति।