बाल

Romanized: baala, baal, bal, bala

साह्रै सानो उमेरको व्यक्ति; केटाकेटी; नानी; बालक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
साह्रै सानो उमेरको व्यक्ति; केटाकेटी; नानी; बालक।
२.
कपाल; केश; रौं।
३.
गहुँ, जौ आदिको झुस।
४.
(विशेषण) उमेर नपुगेको वा कम उमेरको; भर्खर उदाएको वा जन्मेको (जस्तो-बालपोथ्रो, बालसूर्य आदि)।
५.
अनजान; नासमझ।

सम्बन्धित शब्दहरू