बालक
Romanized: baalaka, baalak, balak, balaka
केटाकेटी; बच्चा; नानी; शिशु; बालख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
केटाकेटी; बच्चा; नानी; शिशु; बालख।
२.
छोरो; पुत्र।
३.
अनजान मान्छे; मूर्ख वा नासमझ व्यक्ति।