बालक्रीडा
Romanized: baalakridaa, baalakrida, balakridaa, baalakrid
केटाकेटीको खेल; बाललीला; बालखेल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
केटाकेटीको खेल; बाललीला; बालखेल।
२.
बालकका गतिविधि।