जलक्रीडा
Romanized: jalakridaa, jalakrid, jalakreedaa, jalakreeda
नदी, तलाउ आदिमा युवकयुवती वा नायकनायिकाले परस्परमा पानी छ्यापाछ्याप आदि गरेर रागात्मक आनन्द लिने गरी खेल्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
नदी, तलाउ आदिमा युवकयुवती वा नायकनायिकाले परस्परमा पानी छ्यापाछ्याप आदि गरेर रागात्मक आनन्द लिने गरी खेल्ने खेल; जलकेलि; जलविहार।
२.
पानीमा पौडने वा खेल्ने काम।