द्यूतक्रीडा
Romanized: dyutakridaa, dyutakrid, dyootakridaa, dyutakreedaa
जुवाको खेल; कौडा, पच्चिस, गन्जिफा आदिद्वारा खेलिने जुवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
जुवाको खेल; कौडा, पच्चिस, गन्जिफा आदिद्वारा खेलिने जुवा।