क्रीडा

Romanized: kridaa, krid, kreedaa, kreeda

मन बहलाउन वा समय काट्नका निम्ति गरिने कुनै पनि मनोरञ्जन कामकुरा; खेल; खेलबाड; आमोदप्रमोद; मनबहलाउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
मन बहलाउन वा समय काट्नका निम्ति गरिने कुनै पनि मनोरञ्जन कामकुरा; खेल; खेलबाड; आमोदप्रमोद; मनबहलाउ।
२.
सम्भोग; स्त्रीपुरुषका बिच परस्परको शारीरिक सम्बन्धले आनन्द लिइने कार्य; मैथुन।

सम्बन्धित शब्दहरू