क्रीडाभूमि
Romanized: kridaabhumi, kreedaabhumi, kridaabhoomi, kreedabhumi
खेल्ने ठाउँ; खेल मैदान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत क्रीडा+भूमि]
१.
खेल्ने ठाउँ; खेल मैदान।
२.
ढलीमली गरिने ठाउँ; क्रीडास्थल।