कर्मभूमि

Romanized: karmabhoomi, karmabhuumi, karmabhumi

काम गर्ने स्थान; कर्मक्षेत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

२.
काम गर्ने स्थान; कर्मक्षेत्र।
३.
संसार।

सम्बन्धित शब्दहरू