कर्मठ

Romanized: karmath, karmatha

कुनै पनि काम दत्तचित्त भएर गर्ने; सधैंभरि ज्यान दिएर काममा लागिरहने; सक्रिय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कुनै पनि काम दत्तचित्त भएर गर्ने; सधैंभरि ज्यान दिएर काममा लागिरहने; सक्रिय।
२.
खट्न, काम गर्नमा सिपालु वा पोख्त; कार्यकुशल।

सम्बन्धित शब्दहरू