कर्मिष्ठ

Romanized: karmishtha, karmishth, karmisth, karmistha

हिन्दूशास्त्रका अनुसार कर्मकाण्डी; वैदिक- तान्त्रिक अनुष्ठानमा लागिपर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
हिन्दूशास्त्रका अनुसार कर्मकाण्डी; वैदिक- तान्त्रिक अनुष्ठानमा लागिपर्ने।
२.
काममा लगन भएको; कर्मठ।

सम्बन्धित शब्दहरू