घनिष्ठ
Romanized: ghanishtha, ghanishth, ghanisth, ghanistha
ज्यादै नजिकको; निकटको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
ज्यादै नजिकको; निकटको।
२.
खुब घना; बाक्लो।