गरिष्ठ
Romanized: garishtha, garishth, garisth, garistha
धेरै गाह्रोसित र ढिलो पच्ने; पचाउन कठिन; दुष्पाच्य (भोजन)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
धेरै गाह्रोसित र ढिलो पच्ने; पचाउन कठिन; दुष्पाच्य (भोजन)।
२.
धेरै गह्रौँ।
३.
महत्त्वपूर्ण।
४.
सबैभन्दा नजाती।