गरिष्ठतम
Romanized: garishthatama, garishthatam, garisthatam, garisthatama
अत्यन्त गरिष्ठ; ज्यादै गह्रुङ्गो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अत्यन्त गरिष्ठ; ज्यादै गह्रुङ्गो।
२.
पचाउन ज्यादै कठिन।