वरिष्ठता
Romanized: varishthataa, varishthata, warishthataa, varisthataa
वरिष्ठमा हुने गुण वा विशेषता; वरीयता; श्रेष्ठता; ज्येष्ठता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [वरिष्ठ+ता]
1
वरिष्ठमा हुने गुण वा विशेषता; वरीयता; श्रेष्ठता; ज्येष्ठता।