वरिष्ठ

Romanized: varishtha, varishth, warishtha, warishth

सबैभन्दा उम्दा; सर्वोत्तम; श्रेष्ठतम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
सबैभन्दा उम्दा; सर्वोत्तम; श्रेष्ठतम।
२.
अति ठुलो; उच्च कोटिको।

सम्बन्धित शब्दहरू