कनिष्ठ
Romanized: kanishtha, kanishth, kanisth, kanistha
सबभन्दा कम उमेरको; कान्छो । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सबभन्दा कम उमेरको; कान्छो ।
२.
अल्प; तुच्छ ।