एकनिष्ठ
Romanized: ekanishtha, ekanishth, ekanisth, ekanistha
एउटै कुरामा मात्र श्रद्धा, विश्वास वा निष्ठा नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
एउटै कुरामा मात्र श्रद्धा, विश्वास वा निष्ठा नभएको।
२.
एउटै विषय वा कुरामा मात्र मन दिने; एकाग्र चित्त भएर एउटै कामकुरामा लागिरहने।